Wednesday, February 24, 2016

WE ROCK...नेपालले आफ्नो खेलको स्तर ऊकास्न.. सुरूमा आफू समानको टिमहरूसँग friendly खेल्नुपर्छ, त्यसको लागि Fifa Ranking लाई आधार मान्न सकिन्छ । एकैचोटी आफूभन्दा धेरै बलियो टिमसँग खेल्दा लज्जास्पद हार बेहोर्नुपर्ने हुन्छ । त्यसैले अहिले Malaysia, त्यसपछि Cambodia, त्यसपछि Kyrgyzstan, त्यसपछि Philippines, त्यसपछि Palestine, त्यसपछि Indonesia, त्यसपछि Turkmenistan, त्यसपछि Thailand, Qatar, China.. गर्दै आफ्नो स्तर ऊकास्नु महत्वपूर्ण बन्न सक्छ.. त्यसो गर्दा अन्तराष्ट्रिय अनुभव बढ्दै जाने भएकोले हरेक खेलमा नेपालले जित्ने सम्भावना पनि बढ्दै जानेछ!



नेपालले आफ्नो खेलको स्तर ऊकास्न.. सुरूमा आफू समानको टिमहरूसँग friendly खेल्नुपर्छ, त्यसको लागि Fifa Ranking लाई आधार मान्न सकिन्छ । एकैचोटी आफूभन्दा धेरै बलियो टिमसँग खेल्दा लज्जास्पद हार बेहोर्नुपर्ने हुन्छ । त्यसैले अहिले Malaysia, त्यसपछि Cambodia, त्यसपछि Kyrgyzstan, त्यसपछि Philippines, त्यसपछि Palestine, त्यसपछि Indonesia, त्यसपछि Turkmenistan, त्यसपछि Thailand, Qatar, China.. गर्दै आफ्नो स्तर ऊकास्नु महत्वपूर्ण बन्न सक्छ.. त्यसो गर्दा अन्तराष्ट्रिय अनुभव बढ्दै जाने भएकोले हरेक खेलमा नेपालले जित्ने सम्भावना पनि बढ्दै जानेछ!